राष्ट्रिय बाल दिवसका अवसरमा अन्तरधार्मिक बालबालिकासँग बालअधिकार सम्बन्धि अन्तरकृया

काठमाडौं । चन्द्रागिरि नगरपालिका ५ स्थित एहिपस्सिकाे बुद्ध बिहारमा विभिन्न धार्मिक बिध्यालमा अध्ययनरत बालबालिकाहरुकाे सहभागितामा बाल अधिकार, बाल मनाेबिज्ञान लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ । महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सजाल, सिविन,एहिपस्सिकाे बुद्ध बिहार लगायतका संस्थाहरुले कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रममा हिन्दु, बाैद्व, इस्लाम,क्रिस्चियन, किरात धर्म सँग सम्बन्धित धार्मिक विध्यालयमा अध्यायनरत बालबालिकाहरुकाे सहभागिता रहेकाे थियाे ।

Loading...