सायल । डाेटीकाे सायल गाउँपालिका -२ ओखट्टेमा बिधुत लाइन पुगेकाे छ । सायल गाउपालिका अध्यक्ष धर्मराज जाेशीद्वारा आज बिधुतकाे उद्घाटन गर्नु भएकाे छ । ठेकेदारकाे लापरवाहीका कारण बिगत ५ बर्ष देखि बिधुत लाईन बिस्तार कार्य राेकिएकाे थियाे । लामाे समयकाे प्रतिक्षा पछि ओखट्टेका स्थानिय बासिन्दाकाे बिजुलि बाल्ने धाेकाे पूरा भएकाे छ ।

