डाेटीकाे सायलमा घाम लागेपछिकाे दृश्य By विकास सराेकार On माघ १९, २०८० लगातार दुई दिन लगातार वर्षा हिमपात राेकिएकाे छ । वर्षा र हिमपातले थाेरै भएपनि किसानलाई राहत भएकाे छ । हिउँ परेर सेताम्य भएका डाँडाहरु सुन्दर देखिएका छन् ।