डडेल्धुरामा बैतडीका नाथ मृत फेला ःसाेधपुछका लागि श्रीमती नियन्त्रणमा

डडेल्धुराकाे अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका  प्रक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको बताइएकाे छ।

Loading...