आस्थाको केन्द्र – कालाढुंगा भगवती

सायल गाउँपालिका वडा नं. ४ डौड गाउँमा रहेको कालाढुंगा भगवती स्थानीयको आस्थाको केन्द्रका् रुपमा रहेको छ । यहाँ दशैको समयमा नवरात्रको अवसरमा नौ दिन सम्म बिशेष पूजाआजा हुने गर्दछ । मनोकामना पुरा हुने बिश्वासका साथ रांगा र बोकाको बली भाकल गर्ने र मनोकामना पुरा भए पश्चात रांगा र बोकाको बली दिने गरिन्छ । शब्द तस्विर ः डिलबहादुर सिंह ।

Loading...