डोटीको सायल गाउँपालिकाबाट बिक्रिका लागि डोकाडाला लगिदैं । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएका गाउँका स्थानीय बासिन्दाहरुले राष्ट्रिय निकुञ्जमा पुर्जी खुलेको समयमा निगाला काटेर ल्याई घरायसी उपयोगमा आउने सामाग्री निर्माण गरेर आम्दानी गर्ने गरेका छन् । तस्विर : डिलबहादुर सिंह