संविधान दिवसकाे अवसरमा सरसफाइ कार्यक्रम

सिलगढी, ३ असाेज । संविधान दिवसकाे अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी)ले डाेटीकाे शैलेश्वरी मंदिर वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।

Loading...