मंदिर सरसफाई

सिलगढी, असोज २ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीबाट वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीद्वारा दिपायल सिलगढी नगरपालिका -६, सिलगढी स्थित शैलेश्वरी मन्दिर परिसर तथा बजार एरियामा  सरसफाई कार्यक्रम सम्पन्न गरिएको ।

Loading...